Sunday, February 15, 2009

कसरी जबाफ लेख्ने होला सिकाइदिनु न ....!!

प्रणय दिबश त सबै ले मनाए होला आ- आफ्नै तरिकाले तर आफु बिदेसमा कसैलाई प्रास्ताब् गर्न पनि पाइएन नै फेरी उमेरले पनि डाडो काट्यो
कि जस्तो लाग्छ हिम्मतै हुँदैन कसैलाई चाहेर पनि मनको कुरा ब्यक्त गर्न । तर मन बुढो भएपनी आशा भने लाग्दो रहेछ त्यसैले पनि आज बिहानै फटाफट मेल चेक गरे । एउटा मेल यस्तो मेल आएको रहेछ हजार चोटि सोच्दा पनि जबाफ लेख्ने कुनै शब्द नै आएन अनी एक्चोटी हजुरहरुलाई सोधौ जस्तो लाग्यो शायद कोही हुनुहुन्छ कि मेरो सहयोगी




Hello, My dearest Love
How are you this moment ,I hope this my mail will reach you in good condition of health,l am really happy for your reply, I will really like to have a good relationship with you, and I have a special reason why I decided to contact you because of the urgency of my situation here and I am Miss.Marry Samuel 24years old girl from Liberia, the only daughter of Late President DR Samuel Kayon Doe who was killed by Prince Johnson and his rebels groups after many innocent soul were killed ,My father was killed by government of Prince Johnson, he accuse my father of coup attempt.
I am constrained to contact you because of the maltreatment I, am receiving from my step mother. She planned to take away all my late father's treasury and properties from me since the unexpected death of my beloved Father.

Meanwhile I wanted to escape to the Europe but she hide away my international passport and other valuable traveling documents. Luckily she did not discover where I kept my Father's File which contains important documents. So I decided to run to the refugee camp where I am presently seeking asylum under the United Nations High Commission for the Refugee here in Dakar, Republic of Senegal. I wish to contact you personally for a long term business relationship and investment assistance in your country.

My father of blessed memory deposited the sum of US$4,123, 000.00 in Finance Firm with my name as the next of kin. However, I shall forward you with the necessary information of the deposit on confirmation of your acceptance to assist me for the transfer and investment of the fund in your country. As you will help me in an investment, and I will like to complete my studies, as I was in my school, when the crisis started.
It is my intention to compensate you with 5% of the total money for your services and the balance shall be my investment capital. This is the reason why I decided to contact you. Please all communications should be through this email address only for confidential purposes.

As soon as I receive your positive response showing your interest I will put things into action immediately. In the light of the above, I shall appreciate an urgent message indicating your ability and willingness to handle this transaction sincerely.
I am staying at the female hostel. Awaiting your urgent and positive response. Please do keep this only to your self please I beg you not to disclose it till I come over , once the fund has been transferred. I hope my explanation is very clear but if you need further clarification, then send in your questions.Atterch Here Is My picture For You To Sea My Pics.Thanks and i will be waiting to hear from you soonest.
thanks for your sweet photo
Yours Truly! Marry with kiss
यती राम्री अन्जानी ले सहयोग को याचना गर्दै लेखेको पत्र को उत्तर त दिनु पर्ने हो तर कसरी ? मेरो अनुरोधमा कोही हुनुहुन्छ कि मेरो सहयोगी
तपाईंहरुको आशामा छु है त !!!

3 comments:

कैलाश said...

ए लौ। उनको याचनाले त तपाईलाई पो मद्दत माग्नुपर्ने बनाएछ। जय होस् उनको मुटु छुवाउने याचना।

मैले एउटा साथीको नाताले भन्नुपर्दा त केही कुरा पहिला तपाईलाई सोध्छु। यी कुराको जवाफ दिनैपर्ने बाध्यता छैन है फेरी प्रदीपजी। एकपल्ट त्यतापनि सोच्दा के होला भनेर मात्रै भनेको हुँ मैले। अन्यथा नलिनुस्। तपाईको लागि यो याचनाको कुरा कत्तिको र किन महत्वको हो। तपाईले उनलाई जवाफ दिनैपर्ने के को लागि? अनि यी राम्री अन्जानी भन्ने उपमा दिनुभएको अपरिचित व्यक्तिको एउटा इमेल तपाईलाई कत्तिको विश्वासनीय लागेको छ? यस्ता खालका कुराहरु बेला-बेलामा कसै न कसैलाई आइ नै रहन्छ। यी कुरामा सत्यता हुनसक्छ। तर यो एकाध मायाप्रेम झल्काउने शब्द हालेर कसैले प्रेम दिवसकै मौकामा इमेल ठेलिदिदैमा पीर लिनुपर्ने जरुरी त नभएकै बेस होला कि तपाईकै लागि। अनि प्रेम दिवस र यो याचनाको सम्बन्धबीच तपाई कसरी मिसिनुभो।

ब्लगिङकै लागि उनको याचनालाई जवाफ दिने हो भने त शब्दको संसारमा चाहे जसरी शब्द निर्माण गरेर राख्न सकिहाल्नु हुन्छ नि प्रदिपजी। उनलाई आफ्नै प्रियतमा ठानेर उनको त्यो अवस्था र त्यही अवस्थाले उत्पन्न गरेको तपाईको मनको बहलाई उदांगो पारिदिनुस्। अपरिचित भएर पनि परिचित लागेको कुरालाई नै राखिदिनुस्।
अथवा माथि मैले तपाईलाई सोधेकै प्रश्नको उत्तर लेखीदिनुस्। प्रश्नै नहुँदा पो समस्या त प्रश्न भएपछि उत्तर खोज्न त सजिलो हुन्छ सायद।

मैले धेरै नै भनिदिए कि। त्यस्तो हो भने मन नदुखाउनुस् है।

Rasmin Rai said...

OK Very nice site. I like every side also literature.

Unknown said...

धेरै खुशी लाग्यो तपाईंहरुले मलाई सल्लाह दिएको मा । बिसेश् धन्यवाद कैलाश जि कुरा के भने नि सिरियस त म भएको होइना न त शब्द हरुको निर्माण गर्नु नै थियो मलाई कुरा यो हो कि मेरो मेल मा पहिलो पल्ट आएको थियो र मैले उतर दिनु भन्दा नि तपाईंहरु को बिचार जान्नु ठुलो ठाने । वास्तव मा न मैले यसलाई याचना को रुपमा लिएको छु न त शाहयोग गर्ने हैसियत नै म सँग छ ।
जे होस् यस्लाई मैले spam मा राखिसकेको छु र यस्ता मेल हरुलाई सबैले कैलाश जि ले भने झै गर्नु नै उत्तम ठानेको छु ।
एक्चोटी फेरी धेरै भन्दा पनि धेरै धन्यवाद कैलाश जि लाई बिशेष सल्लाहको लागि र भबिस्यमा पनि आशा गरेको छु यही ब्ल्लोगिङ को दुनियाँमा हराउन को लागि ल ....
प्रदिप