Monday, April 14, 2014

हार्दिक शुभकामना नब बर्ष बि सं २०७१ !!!




नब बर्ष बि सं २०७१ सालको पावन उप्लक्ष्यमा मेरा परिवार, आफन्त, इस्टमित्र तथा प्रदिप भनेर चिन्नुहुने सम्पूर्ण मानुभाबहरुमा हार्दिक शुभकामना टक्र्याउन चाहन्छु स्विकार्नुहोला ल ।

Friday, April 11, 2014

Pain is the only thing that's telling me, I m still alive ..!!!

जिउँदै मारेकी छ्यौ अझै लाश बनाउनु छ भन्छ्यौरे 
फुलको थुँगा  मिचेर अझै घास बनाउनु छ भन्छ्यौरे 

कहिले मिठो चपाउदै अनी फेरी कहिले तितो ओकल्दै 
छिया छिया पारेको दिल हेर्ने मास बनाउनु छ भन्छ्यौरे 

बेथितीले कुट्यौ, सके जती लुट्यौ, बाँकी के छ र अरु ?
बिना रोकतोक श्वास रोकाउने पास बनाउनु छ भन्छ्यौरे 

के गरिन तिम्रो लागि भगवान लाई मात्रै थाहा होला कि 
जिन्दगी रंगाउन अझै तिम्रो कोही खास बनाउनु छ भन्छ्यौरे