Tuesday, August 26, 2008






















































































हामी अफिसको गत मा फोटो खिचाउँदै....... पिकनिकमा खाना खाँदै मेरो साथी राजू .....



क्या मिठो छ है गर्मीमा .........

Wednesday, August 20, 2008



Tuesday, August 19, 2008

ओलम्पिक

Hope to be in this olympic Deepak wiil do best porfomance for nation and he will bring medal to us. so please everybody pray to God for his bless to Nepal and Nepalese.
दीपक जी लाई मेरो धेरै धेरै शुभकामना
(बेइजिंग ओलम्पिक २००८ )

प्रचंडा लाई


फाली मिकुंडो शूट लायौ देखाइँदेउँ सबलाई भेष
नेपाली हामी शान्ति चाहने नेपाल हाम्रो देश
बाटा र पूल भत्काका तिम्ले सम्झ है मनले
अगाडी बढुन पाइला तिम्रा नलागोस कतै ठेश
जनता को कसम खाएका तिम्ले कुर्चिमा नपोख्न्नुँ
दायाँ बायाँ तेर्सो र ठाडो नखेले फोहोंरी खेल
जनता को काखमा लुकेको हिजो , भोली नि चाहिने छ
सम्झीयेऊ भने कर्णाली , रोल्पा हुनेछौ सबको बेश
प्रचंड अल्ली पोल्छकि कतै पुष्प नै राम्रो भेष
नेपाली हामी शान्ति चाहने नेपाल हाम्रो देश

Sunday, August 17, 2008



यी आखाँहरू तिम्रो प्रतिक्षामा................

Tuesday, August 12, 2008

कर्म



हारेको कर्म रोएको मन बोकेर जानु कहाँ...?

आखाँ को आँशु बगेर आयो पोखेर जानु कहाँ ...?

सकिन भुल्न बिछोडको पीडा सम्झेर अतित

धेरै र थोरै मायाको तौल जोखेर जानु कहाँ .....?

छोडेर मलाई निस्ठुरी गयौ धनको पिछाडी

आफु त एक्लै भट्टीमा रक्सी धोकेर जानु कहाँ....?

पर्खाइं को पीडा कसरी सहनु गढ़दै बेस्सरी

बिग्रेको मनमा ताला चापि ठोकेर जानु कहाँ...???????????????????????????????

(छोड़ी जाने लाइ समर्पित )

Sunday, August 10, 2008

हाम्रो गौरव






यस्तो सुन्दर हाम्रो देश कसको होला अरु .........

साथी संगको यो क्षण


बिदेसी भूमिमा सथिसंगको यो क्षण बिर्सी
नसक्नुको हुदोरहेछ ........

Saturday, August 9, 2008

तिमी

मस्किन्छेयौ ठस्किन्छेउ तिम्रो बातै ठुलो
चिप्लियरा फुत्किहाल्ने निस्ठुरीको जातै ठुलो

जिस्किना त मन थियो सामिप्यमा लठ्ठीयर
बोल्दा बाहिर उछिट्टीने तिम्रो त्यों दाँतै ठुलो

धर्तीको फूल दिदापनि आकाशको जून माग्ने
जति दियो उती थाप्ने मायालूको हातै ठुलो

नदेखेसी के के हुने देखे पनि केहि नहुने
झ्याँम्मा लाग्ने कस्तो मायाजाल को यो मातै ठुलो










































































































दिक्टोमी heart


नेपालका नेताहरु को टाउको येस्तै भएर नेपाली जनता ले
दुःख पाइरहेका छन... अब नेपाली जनता ले यिनीहरुको
टाउको फेरिदिने बेला आएको छ त्यसैले हामी कम्बर कस्ने बेला आएको छ ....ल है ...सोचौ बेलैमा ....