Tuesday, August 19, 2008

प्रचंडा लाई


फाली मिकुंडो शूट लायौ देखाइँदेउँ सबलाई भेष
नेपाली हामी शान्ति चाहने नेपाल हाम्रो देश
बाटा र पूल भत्काका तिम्ले सम्झ है मनले
अगाडी बढुन पाइला तिम्रा नलागोस कतै ठेश
जनता को कसम खाएका तिम्ले कुर्चिमा नपोख्न्नुँ
दायाँ बायाँ तेर्सो र ठाडो नखेले फोहोंरी खेल
जनता को काखमा लुकेको हिजो , भोली नि चाहिने छ
सम्झीयेऊ भने कर्णाली , रोल्पा हुनेछौ सबको बेश
प्रचंड अल्ली पोल्छकि कतै पुष्प नै राम्रो भेष
नेपाली हामी शान्ति चाहने नेपाल हाम्रो देश

No comments: