
प्रभात भन्दा पहिला घोर अन्धकार हुन्छ
मलाई अन्धकारबाट ज्योति तर्फ लैजाउ
अध्यारोको समय प्राय बिकिर्तिको हुन्छ
मलाई बिकिर्तिबाट प्रेमको बाटो तर्फ लैजाउ
अन्धकार प्रकाशको तर्फ जब बढ्छ
मलाई प्रकाशको चम्किलो राप तर्फ लैजाउ
अन्धकारको बेलामा नै दियोको महत्वो हुन्छ
मलाईको दियोको सानो उज्यालो तर्फ लैजाउ
मलाई हिर्दयको पवित्र स्थान तर्फ लैजाउ....ल
सिरु
काठमाडौं
संपर्क : sjn36@yahoo.com.
1 comment:
खोइ एकपटक म सँग बिचार गरन, म सक्दो कोशीस गर्नेछ नि तिमीलाई जिबनको अधेरो बाट बचउन, हुन त म पनि एक्लै अध्यारोमै हराइरहेको छु नै, तर तिम्रो साथ पाए भने साथ मिलेर बालौल नि जिन्दगीको उज्यालो ......... है ल।
Post a Comment