Thursday, February 5, 2009

अन्धकारबाट बचाऊँ







प्रभात भन्दा पहिला घोर अन्धकार हुन्छ
मलाई अन्धकारबाट ज्योति तर्फ लैजाउ
अध्यारोको समय प्राय बिकिर्तिको हुन्छ
मलाई बिकिर्तिबाट प्रेमको बाटो तर्फ लैजाउ
अन्धकार प्रकाशको तर्फ जब बढ्छ
मलाई प्रकाशको चम्किलो राप तर्फ लैजाउ
अन्धकारको बेलामा नै दियोको महत्वो हुन्छ
मलाईको दियोको सानो उज्यालो तर्फ लैजाउ
मलाई हिर्दयको पवित्र स्थान तर्फ लैजाउ....ल


सिरु
काठमाडौं
संपर्क : sjn36@yahoo.com.

1 comment:

tara thapa said...

खोइ एकपटक म सँग बिचार गरन, म सक्दो कोशीस गर्नेछ नि तिमीलाई जिबनको अधेरो बाट बचउन, हुन त म पनि एक्लै अध्यारोमै हराइरहेको छु नै, तर तिम्रो साथ पाए भने साथ मिलेर बालौल नि जिन्दगीको उज्यालो ......... है ल।