Tuesday, January 6, 2009

जिंदगी






समय लाई कसले पो रोक्न सकिदो रहेछ र आख़िर, पत्तै नपाइंकन जिन्दगिले तिसौ बसन्त पनि काटिसकेछा । संजना साएद आजा तिमी भैदिएको भय कति रमाइलो हदों है मेरो जिंदगी । आजा पल पल मा तिम्रो याद्हरू आखाका डीलबाट चिप्लिरहन्छन सकदीना समाल्न आफैलाई अनि गिलासहरुमा रित्तिनुबाहेक अर्को बिकल्प पनि छैन मसंग।

जे भय पनि यो अंग्रेजी बर्ष २००९ को शुभकामना तिमीलाई स्वीकार ल ........
दीपेन
कतार बाट


1 comment:

Anonymous said...

Hello dipen are you all right?
Sanjana