मेरो जिल्ला म्याग्दी हो र अहिले त्यहा महोत्सब चलिरहेको छ । कही झलकहरु यहा हेर्नु है त!
महोत्सब मा रामाउने हरु नेटवर्क मा आफ्नै जिल्लाको रमाइलो देख्दा उडेरा जाऊ झै
भएको छ मलाई यहाँ



रमाइलो भने पछि हुरुक्कै हुने म्याग्देलिहरू रातमा पनि .......
aआगामी बर्षको पनि शुभकामना .....................
फोटो साभार बेनी ऑनलाइन
No comments:
Post a Comment