Wednesday, March 25, 2009

गजल

















अझै मन मुटु दिए भनी ढाट्छ्यौ किन ?
तिम्रै हुँ भनी गफ छाट्छ्यौ किन ...?

चिरा चिरा छु आँफै पिडाहरु सहँदा सहँदा
छुरा हानी अझै काट्छ्यौ किन .....?

मर्नु न बाँच्नु को बानाएर हिड्यौ निश्ठुरी
दुनियाँ को अगाडि ठीक्क पार्छ्यौ किन ....?

जिउदै मरे सरि हराँइरहेछु आँफैसँग
अझै बिश पिलाई मार्छयौ किन .......?

3 comments:

Anonymous said...

गजल राम्रो छ...तर पढ्दा अलिक अप्ठ्यारो लाग्यो...

Anonymous said...

मिलन जि धन्यवाद कोमेन्ट को लागि
गजल भन्ने नै यस्तै हो क्यारे राम्रो लागेर पनि अफ्ठ्यारो हुने । मलाई पनि लेख्दा नै अफ्ठ्यारो लागेको थियो तर के गर्ने मैले नेपाल प्लस मा लेखेको गजलमा एउटा उत्तर दिनै पर्ने कमेन्ट आएको रहेछ अनी कमेन्ट पनि गजल्मै दिए फेरी कसो आफ्नो ब्लग मा नराख्ने भनेर यहाँ पेस्ट गरेको हुँ । अरु सुझाब को आशा रख्दछु मिलन जि
नमस्ते

Anonymous said...

लौ खा तेस्तो पो रहेछ...