Saturday, March 7, 2009

आईमाई दिबस २००९.


women's day अर्थात अन्तराष्ट्रिय नारी दिबस २००९ सबैको मुखमा झुण्डिरहेको छ अझ भनु यतिबेला नारी हरु बिभिन्न कार्यक्रम तथा गोस्ठी मै ब्यस्त भएका छन । सबैको माग छ नारी स्वतन्त्रता यानेकी प्रिती सतात्मक मात्रै नभएर combine together with मर्तिसतात्मक पनि । कुरा जायज नै हो काम धन्धा मात्रै नारिले गर्ने अरु स्वतन्त्र पुरुशले लिने यो त ठिकै हो तर मैले यो बर्षा को नारी स्वतन्त्र कतिमा सिमित हुने अनी के के मा हुने भन्ने कुरा प्रस्ट आउनेमा आशा गरेको छु as well अंगप्रदशन मा पनि किनकी यस्मा सिमान्कन गरिएको खण्डमा साएद समाजमा नकारत्मक गतिबिधी नबढंए हुन कि ?
जसरी यो तस्बिरमा पनि लागु भैदेला कि .............



if you have any queries related this post please dont hesitate contact to this blogger or we can express feelings as well keep mind clean regarding womens movements.

1 comment:

डीआर न्यौपाने'सूर्य' said...

प्रदिप जी उनैलाई दिए हुन्छ सबै कुरा । सक्छु भन्ने ले गरुन न त ।

अब यो झन् प्रदर्शन गर्ने होडको बेलाम के कम होला र खै?