कहिल्यै पुरा नहुन पनि सक्छन ....!!
हास्यव्यंग्यको चाड गाईजात्रामा हाँस्ने केही विषयहरुः१. महँगीले थिच्नु२. कार आएर पेटीमै किच्नु३. चामल खाएर पखालाले मर्नु४. सीमारेखा रातारात सर्नु५. पहिरोले मान्छे पुरिनु६. अपराधीहरु सुरिनु.... ... ... ... ... ... ... आउनुहोस्, मरी मरी हाँसौँ ।
Post a Comment
1 comment:
हास्यव्यंग्यको चाड गाईजात्रामा
हाँस्ने केही विषयहरुः
१. महँगीले थिच्नु
२. कार आएर पेटीमै किच्नु
३. चामल खाएर पखालाले मर्नु
४. सीमारेखा रातारात सर्नु
५. पहिरोले मान्छे पुरिनु
६. अपराधीहरु सुरिनु....
... ... ...
... ... ...
आउनुहोस्, मरी मरी हाँसौँ ।
Post a Comment