Thursday, August 27, 2009

जिबनमा दु:ख को छाँया हरु























हो नानु आज आनायासै छाती फुलेर आएको छ किन हो कुन्नी आँखाहरु पनि फरफराइरहेका छन बेजोडले । मुटु भित्र भक्कनिएर आएको छ एस्तो कि जस्तो ठुलै चोट बजारिएको छ आफ्नै सिर मा ।

I dont want to show my sadness to anyone ...but this is my blog and just cant hide my emotions from here.But the fact is that she's quite angry with me and I have been crying a whole single day I dont know what to do ... i dont want to work , i dont want to write....I simply dont know what to do !! all i can think of is the miles of Loneliness that i have to cover in this whole one year.

किन किन मलाई रुन मात्रै मन लाग्यो आज
नदी बाट उछिट्टिएको बगर हुन मन लाग्यो आज

चाहेर मात्रै जिबन मा छुन नसकिने आकाशका जुनहरु
रोएर मात्रै नसकिने जिन्दगीका मीनपचासे धुनहरु ...
बज्थ्यो कि त गीत मिठो कसैले रेटिदिए तार हरु
एकल यात्रीका घुम्तिमा कोही भेटिदिए यार हरु ....

4 comments:

सूर्य/सिकारु said...

वाह, प्रदीप जी उनिसंगको सानो रिसाइमा यति राम्रो रचना ।
अति मिठो लाग्यो । यस्तो त भै नै रहन्छ नि जिन्दगीमा । मनलाई शितलो पार्ने माध्याम बनेछ तपाइलाई पनि यो ब्लग मलाई जस्तै ।

gufgaf.com said...

एकदमै मनपर्‍यो !!!!

दूर्जेय चेतना said...

बज्थ्यो कि त गीत मिठो कसैले रेटिदिए तार हरु
एकल यात्रीका घुम्तिमा कोही भेटिदिए यार हरु .
राम्रो अति राम्रो। जीबन बास्तबमै यस्तै रहेछ।।।।

आशा said...

भावनामा बहकिएर मिठो रचना गर्न सक्ने प्रेरणा दिने तपाईंको क्षितिज पारीको मायालुलाई पनि मेरो धन्यवाद र तपाईंको ब्यक्तिगत जीवनका पानाहरु हामीमाझ बाँडिदिनु भएकोमा पनि आभार ब्यक्त गर्न चाहन्छु ।