
यो बर्ष(२०६६) यस्तो होस् !!
सबैमा खुशी छाओस ...
कर्णालीमा बाटो जाओस
मेलम्चिले काठमाण्डौ पाओस !!
लोडसेडिङ सट्टै जाओस ...
बेरोजगारले जागिर खाओस !!
प्रेम गर्ने ले प्रेमी पाओस ...
नेपालमा सान्ती आओस ।
ए ! प्रभु ! नेपालमा सान्ती आओस .....
मेरा सम्पूर्ण मित्र हरु, ब्लोगर साथीहरु, यो ब्लग पढिदिने तथा शुभचिन्तक हरुमा साथै ब्लग का लागि बिशेष साहयोग गर्नु हुने आदरणिय मित्र राज जि मा बिक्रम संबत २०६६ सालको हार्दिक मंगलमय शुभकामना सहित सु - स्वास्थ्य एबम दिर्घायु को कामना गर्दछु । आशा छ हजुरहरुका सम्पूर्ण सपनाहरु यो बर्ष ले पुरा गरिदियोस अनी जिबनमा सधैं बहार छाओस ।
प्रदिप
3 comments:
पूर्वको मधूरो
घाम नयाँ होस् ।
बदलियोस् नारा
काम नयाँ होस् ।
फेरियोस् युग
नयाँ होस् जमाना ।
नव वर्ष २०६६ को हार्दिक शुभकामना
प्रदीपजी, तपाईँ र तपाईँका पाठकहरुमा नयाँ वर्ष २०६६ को हार्दिक मंगलमय शुभकामना!!!
Post a Comment