नेपाल भन्ने स्वच्छ शान्त मनोरम ठाउँ थियो रे भनेर विश्वा ले मुल्याङ्कन गर्ने दिन हरु नजिकदै छन । राजनीतिक उथलपुथ, बढ्दो हत्या हिंशा, अपराधी हरुको लुक्ने सुरक्षित ठाउँ, जस्ले जे गरे नि हुने ठाउँ भनेर घोषणा गर्न मात्रै बाँकी छ् अब यो नेपाल मा । सानो मुलुक मा सबै भन्दा धेरै ३२ पार्टी वा !! वा !!
जती सम्झ्यो उती दुख्छ छाती, झर्छ आशु तर ठाउँ छैन चित्त बुझाउने । म् त नेपाली हुँ भन्दै गर्व गरेर हिंड्ने दिन गएको छ् हामी नेपालीको । हेर्नुहोस् तल का केही तस्बिर हरु आखिर पिडा कस्ले बुझ्दछ ?????
 |
यसरी यात्रा गर्नु को पिडा कती होला नेपालीहरु मा |
|
 |
यात्रा गर्दा गर्दै बिच बाटोमा यसरी चक्काजाम मा फस्नुको पिडा कस्तो होला ? |
 |
क्षण भर मै आफ्नो घर बढीले बगाइदिदा कस्तो होला मन /जिबन ?? |
देस मा सरकार छैन भनौ भने सात सात दल ले राज गरेका छन । ६०१ जनाले भत्ता खाएकै छन जनताको कर बाट कहिले को कहिले को प्रधानमन्त्री बनेकै छन । बजेट कार्यकर्ता लाई बाँड्छन । हेर्दा हेर्दै कस्तो भो यो मेरो देस नेपाल । कस्ले बुझिदिने यो पिडा ???
No comments:
Post a Comment