Tuesday, May 31, 2011

जिन्दगीको अर्थ के रैछ् र साथी... ???



जिन्दगीको अर्थ के रैछ् र साथी ?
फर्केर एकफेरी हेर त हामी भन्दा  माथि
......................................
कसैलाई मोजमस्ती कसैको पेट खाली
संसार बनाउने हे ! इश्वर तिमी पक्षपाती

.........................................
स्वार्थै स्वार्थ बोकेर जन्मिए मान्छेका ताँती
भरोसा गरुँ म कस्को ? जब मान्छे नै छ् घाती
.............................................
माया गर्नु पाप हो भनी दोष लगायौ म् माथि
तिमी बिना बाँच्नु भन्दा मर्नु नै होला जाती
......................................
जिन्दगीको अर्थ के रैछ् र साथी ?
फर्केर एकफेरी हेर त हामी भन्दा  माथि

4 comments:

Milan Aryal Milsan said...

sarai mitho kabaita dai....yastai mitha mitha kabita padhna payiyosh aagami dinharuma......ma ta din dinai aayer bhaye ni hajur ko sabai kabita haru padhne 6u..

Unknown said...

धन्यवाद मिलन भाई मेरो गीत गजल मन पराइदिनु भएकोमा यहाँ लाई स्वागत गर्न पाउदा मेरो मन हर्षले बिभोर छु । नमस्ते

Anonymous said...

हे हे मैले त म माथि हेर्दा त निलो आकाश मात्रै देखे खै अरुले के देखेहुन ????

Unknown said...

उजाड रुख अनी त्यस्मुनी बसेर भोको पेटमा चाउचाउ खाने साथी हरु लाई देख्नु भएन जस्तो छ् हजुर ले