जिन्दगीको अर्थ के रैछ् र साथी ?
फर्केर एकफेरी हेर त हामी भन्दा माथि
......................................
कसैलाई मोजमस्ती कसैको पेट खाली
संसार बनाउने हे ! इश्वर तिमी पक्षपाती
.........................................
स्वार्थै स्वार्थ बोकेर जन्मिए मान्छेका ताँती
भरोसा गरुँ म कस्को ? जब मान्छे नै छ् घाती
.............................................
माया गर्नु पाप हो भनी दोष लगायौ म् माथि
तिमी बिना बाँच्नु भन्दा मर्नु नै होला जाती
......................................
जिन्दगीको अर्थ के रैछ् र साथी ?
फर्केर एकफेरी हेर त हामी भन्दा माथि
फर्केर एकफेरी हेर त हामी भन्दा माथि
4 comments:
sarai mitho kabaita dai....yastai mitha mitha kabita padhna payiyosh aagami dinharuma......ma ta din dinai aayer bhaye ni hajur ko sabai kabita haru padhne 6u..
धन्यवाद मिलन भाई मेरो गीत गजल मन पराइदिनु भएकोमा यहाँ लाई स्वागत गर्न पाउदा मेरो मन हर्षले बिभोर छु । नमस्ते
हे हे मैले त म माथि हेर्दा त निलो आकाश मात्रै देखे खै अरुले के देखेहुन ????
उजाड रुख अनी त्यस्मुनी बसेर भोको पेटमा चाउचाउ खाने साथी हरु लाई देख्नु भएन जस्तो छ् हजुर ले
Post a Comment