Monday, September 22, 2014

गजल



ऊ आउछे मेरो सामु अनी खै ! किन लजाउछे 
मलाई नहेरेरै हातको चुरा खै ! किन बजाउछे 

मलाई मन पर्दैन त्यो बगैचा जहाँ भँवरा भुन्भुनिन्छन 
जानेर पनि उस्ले चुल्ठोमा फुल खै ! किन सजाउछे 

म हिंड्ने बाटै अप्ठ्यारो, गीत सुनेर कहाँ हुन्छ र 
मलाई देख्यो कि उस्ले चिच्याएर खै ! किन कराउछे 

म पत्थर बनेको छु , बगरतिरै फ्याँकिदिए हुनी बरु 
जौ तिल चढाएर उस्ले दुँनिया खै !! किन हसाउछे  



















ज्यामरुककोट म्याग्दी 
हाल : दुबई यु ए ई 

No comments: