Thursday, May 9, 2013

मुख हेर !! हेर !!




















बिहानै उठेर जाँतो पिस्दै थिए 
जेठो छोराले फुन बजायो 
आमा मुख हेरे है भन्यो 
मैले भने हेर हेर बाबु ! हेर 
हैन कस्तो जमना आयो 
फुन मा नि मुख हेर्न मिल्ने भएछ 
जे भए पनि 
बर्षा दिन मा फोन गर्‍यो मेरा नाक फुले खुशीले 
बुहारी  नाती नातिनाको खबर सोध्नै लाग्या 
फुन त काटियो चट्टै ...!!! Read more

3 comments:

Nirajan Thapa said...

मनमै छोयो प्रदिपजी हजुरको लेखार्इले । खासमा अहिले वास्तविकता नै यस्तै छ, हामीहरू अचम्मैसँग ढोंगी र देखावटी माया गर्ने मान्छे भएका छौं । ३६४ दिन आमालार्इ विर्सेर बर्षको एक दिनमा फोनमा आमाको मुख हेर्ने छोराछोरीहरूले खासमा आमालार्इ माया नै गर्दैनन् ।
अपेक्षा गर्दछु, म पनि छिट्टै आमासँगै रहन पाउँ । उहाँको हेरचाह र सुखदुखको ख्याल गर्न सकुँ ।

Unknown said...

धन्यवाद निराजन सर हजुर को प्रतिकृया को लागि । हो आजकल मनिसहरु धेरै भौतिकबादी भैरहेका छौ खुशी खोज्ने भ्रम मा आफुसँग भएको खुशी लुटाइरहेका छौ । भौतिक सरिस सधैं आमा को साथ मा नभएपनी मन मस्तिस्क मा आमालाई राखेर माया मात्रा हैन पूजा पनि गर्नु पर्छ हरपल भन्ने मेरो मान्यता हो तर आजकाल बर्षको एक्दिन फेसबुकमा फोटो टासेर माया दर्साउने चलन बढ्दै छ साथी

Anonymous said...

Charactеristics οf thе pгοject:
bеef noodles as a unіquе flavor аnd гich
nutritіоn, havе beеn known to pгoduсe ωell-rounded calνes.
Τhat is in large pаrt to Аriаnna Huffington's advocacy work, women especially are rediscovering the value of your investment.

Here is my website ... http://www.masouris.fr/users/theresaso