Monday, May 6, 2013

पराइको काख प्यारो


सँगै जिउछु भन्नेलाई पराइको काख प्यारो
करोड को अर्थ नबुझ्नेलाई सधैं लाख प्यारो

तिमीलाई त रोजी रोजी नन्भेजकै बानी लागेछ
आफुलाई त नुनिलोले टार्नुपर्ने दुई छाक प्यारो


No comments: