Friday, November 5, 2010

दिपावलीको सुभकामना




















ए ! भन भन भाई हो देउँसिरे
ए ! रामररी भन "देउँसिरे"


सायद अजदेखी घर घर आगन टोल जता ततै भैलो देउसिरे को ताती ले मेरो गाउँ उमंगित होला । खेत्भरि लह लह झुलेको पहेलो धान का बाला हरु हाबाको सिर सिर गीत संगै नाँच्दै होला , मेरो घरको आँगनिमा फुलेको मखमली फुलले मेरी बहिनी लाई गिज्याउदै होला "यस पाली पनि तिम्रो हात खाली नै भो शान्ति! " तर के गर्नु म यहाँ प्रदेस मा बसेर यिनै कल्पना अनी बितेका ती पल हरु को तन मा डुब्दै दिनहरु गुजारिरहेको छु ।
                                                                       बाँकी अंश ..........................

1 comment:

वेदनाथ पुलामी (उमेश ) said...

दिपावलीको पावन अबसरमा यहाँ लागायत यहाँको परिवारमा सुख, शान्ति, समृद्री एवम् उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु ! यहाँको समय शुभ होस, शुभ रहोस !! धन्यबाद !!