कुसाइतमा भेट भएछौ अब छुट्नै बेश होला
यही हालतमा सँगै बसे भोली कुनै केश होला
दुनियाँले जे भनोस, सत्य आफ्नो दिलमा होला
गल्ती कस्को खोज्यौ भने प्रमाण पनि पेश होला
तिम्ले खोजे जस्तो, भेट्न सक्छ्यौ हजार जती
बैश नफाल म सँग फेरी किचकन्याको भेश होला
संगालेको भए आशु मेरा बन्ने थियो ताल एउटा
अब भने चोट लुकाई हाँस्नु नै त बेश होला ....??