Saturday, December 27, 2008

मेरी रानी

In the bollywood mostly i like rani and there is no word to express because she is very cute, gergous, lovely and especially i like her lovely voice.











which one दो you like please comment here

1 comment:

dipak thapa said...

प्रदिप दाजु ,
के छ बिचार , हाम्रो मन को रानी "रानी जी" को | हेर्दा म राम्री देखिने मैया तपाईं को जीवन मा आउँदा तपाईं को मन
हर्स उल्लास को सिमा नै कहाँ सम्म पुग्थ्यो होला | आफ्नो रानी मन कि खानि तपाईं को जीवन सँगी पनि रानी भन्दा काम कि
राम्री त छैन होला | तपाईं लाई दैव ले माथि बाट हेहिरहनु भाको छ | रानी भन्दा पनि राम्री तपाईं को श्रीमती तपाईं लाई
एक दिन आवश्य प्राती हुन्छ | रानी तपाईं को फिल्मी दुनियाँ को रानी हो भने हाम्रो भाउजु तपाईं को ह्रीदय को रानी हो |
यही भन्दै आज को शब्द राख्न चाहन्छु |
by दिपक ,