Tuesday, August 26, 2008






















































































हामी अफिसको गत मा फोटो खिचाउँदै....... पिकनिकमा खाना खाँदै मेरो साथी राजू .....



क्या मिठो छ है गर्मीमा .........

Wednesday, August 20, 2008



Tuesday, August 19, 2008

ओलम्पिक

Hope to be in this olympic Deepak wiil do best porfomance for nation and he will bring medal to us. so please everybody pray to God for his bless to Nepal and Nepalese.
दीपक जी लाई मेरो धेरै धेरै शुभकामना
(बेइजिंग ओलम्पिक २००८ )

प्रचंडा लाई


फाली मिकुंडो शूट लायौ देखाइँदेउँ सबलाई भेष
नेपाली हामी शान्ति चाहने नेपाल हाम्रो देश
बाटा र पूल भत्काका तिम्ले सम्झ है मनले
अगाडी बढुन पाइला तिम्रा नलागोस कतै ठेश
जनता को कसम खाएका तिम्ले कुर्चिमा नपोख्न्नुँ
दायाँ बायाँ तेर्सो र ठाडो नखेले फोहोंरी खेल
जनता को काखमा लुकेको हिजो , भोली नि चाहिने छ
सम्झीयेऊ भने कर्णाली , रोल्पा हुनेछौ सबको बेश
प्रचंड अल्ली पोल्छकि कतै पुष्प नै राम्रो भेष
नेपाली हामी शान्ति चाहने नेपाल हाम्रो देश