tag:blogger.com,1999:blog-2265341865172189983.post2031435978615906255..comments2023-12-04T20:51:54.976+04:00Comments on मेरा सपनाहरु : कथा : अन्तिम पत्र Unknownnoreply@blogger.comBlogger2125tag:blogger.com,1999:blog-2265341865172189983.post-7845370107786687352014-09-24T11:37:27.895+04:002014-09-24T11:37:27.895+04:00धन्यवाद गुरु, हजुर को सुझाब अनी समय को लागि । साँच...धन्यवाद गुरु, हजुर को सुझाब अनी समय को लागि । साँच्चिनै मैले हतार गरेकै हो भन्ने अनुभुती त भएको थियो, म पूर्ण कोशीस गर्नेछु सुधार को लागि । धेरै धेरै धनयबाद गुरु अझै यहाँको सुझाबहरु पाउनेनै छु भन्ने आशा पनि गरिरहन्छु । Anonymoushttps://www.blogger.com/profile/15011292342069935594noreply@blogger.comtag:blogger.com,1999:blog-2265341865172189983.post-44404666520958370702014-09-23T18:43:18.160+04:002014-09-23T18:43:18.160+04:00कथाको उठानभन्दा यसको मध्यभागतिर पुगेर यो कथा अत्यन...कथाको उठानभन्दा यसको मध्यभागतिर पुगेर यो कथा अत्यन्तै पठनीय बनेको मैले महशुस गरेँ । कथा लेख्दैगर्दा कथालार्इ छिट्टै टुङ्ग्यार्इहालौ भन्ने मनशायले यहाँले कथा लेखिरहेको भान भयो । शैलीमा अझै धेरै मिठासता ल्याउन सकिने मैले देखेँ । जस्तो यहाँ उद्दृत दुर्इवाक्यहरूमा प्रयुक्त विम्बहरूको प्रयोग अलि कम भो कि भन्ने लाग्यो । <br />*मेरा आँखा पानी पानी भए । नजिकै उभिएको लाखुरिको बोट भन्दा पनि अग्लिन थाले मनमा पिडाहरु ।<br />**अरबको घाम मा खजुरको बोट मुनी बसेर पढिरहेको छु सोमाको अन्तिम पत्र तर अझै पढ्न सकिरहेको छैन आफ्नै जिन्दगीलाई...... । <br />समग्रमा कथा पठनीय छ गुरू । लेखनी चलिराखोस् । <br />पढ्दै गर्दा, कथामा प्रयुक्त पात्रहरूको नाम हेर्दा कतै गुरूकै जीवनमा घटेको घटनाबाट प्रेरित कथा त होर्इन? भन्ने मनमा लागिरहेछ । :)Nirajan Thapahttps://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com