Tuesday, March 4, 2014

तिमी थियौ र पो......???

तिमी थियौ र पो मिठा मिठा बात हुन्थे 
कहिल्यै नसकियोस जस्ता न्याना रात हुन्थे 
जब 
तिमीले छोडि गयौ मुटु भरी चोटका खातहरु हुन्छन 
सधैं सधैं यि दुई नयनबाट छुटेका यादहरु रुन्छन